विप्लव माओवादीद्वारा रामेछापको गाल्पामा जग्गा कब्जा - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » विप्लव माओवादीद्वारा रामेछापको गाल्पामा जग्गा कब्जा

विप्लव माओवादीद्वारा रामेछापको गाल्पामा जग्गा कब्जा

 २८ जेठ २०७४, रामेछाप ।
      नेकपा माओवादी विप्लव समुहद्धारा रामेछापको खाडाँदेवी गाउँपालिकामा जग्गा कब्जा भएको छ ।
नेकपा माओवादी विप्लव समुहद्धारा रामेछापको खाडाँदेवी गाउँपालिकामा जग्गा कब्जा भएको जग्गा

      विप्लवका कार्यकर्ताहरुले आइतबार झण्डा गाडेर जग्गा कब्जामा लिएका हुन् । नेकपा माओवादी विप्लव समुहका रामेछाप जिल्ला सदस्य शेरबहादुर तामाङ विवेकका अनुसार सुनापति गाउँपालिका–२ दिमीपोखरीका मोहन घिसिङको खाँडादेवी गाउँपालिका–७ गाल्पा निजिकैको वतासे डाँडाको जग्गा उनीहरुले कब्जा गरेका हुन् । कब्जा गरिएको जग्गाको क्षेत्रफल ४० रोपनी रहेको छ । एक स्थानीयको जग्गा ललाई फकाई सस्तो मुल्यमा किनेको भनि उनीहरुका परिवारले उजुरी गरेपछि उनलाई पटक पटक छलफलको लागि बोलाउँदा पनि नआएकोले जग्गा कब्जा गरेको तामाङले बताए । 
    पार्टीमा ७ जना स्थानीयले उजुरी गरेको पनि तामाङले जानकारी दिए । दुवै पक्षलाई राखि छलफल गरेर निचोडमा नपुगेसम्म सो जग्गा आफूहरुको नियन्त्रणमा रहेको उनले बताए । 
साभार तामाकोशि अनलाईन

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap