रामेछापको साठ्ठिमुरेमा ट्रक दुर्घटना हुदा ३ जना घाईते - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापको साठ्ठिमुरेमा ट्रक दुर्घटना हुदा ३ जना घाईते

रामेछापको साठ्ठिमुरेमा ट्रक दुर्घटना हुदा ३ जना घाईते

रामेछाप फागुन २३ गते ।
     रामेछापको मन्थली नगरपालिका १३ साठ्ठिमुरेमा आज ट्रक दुर्घटना हुदा ३ जना घाईते भएका छन् ।




    घर निर्माणका लागि ढुङ्गा बोकेको ना ५ ख ८२६१ नम्बर ट्रक दुर्घटना भएको हो । सो दुघटनामा परी टुनिबोटेका ४२ बर्ष का गोपाल खत्री, बर्ष ३६ का शम्भु खड्का र साठ्ठिमुरेका बर्ष ३६ का सुक्रे सार्की समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
     घाइतेलाई उपाचारको लागी सदरमुकाम मन्थली ल्याइएको प्रहरी कार्यलयले जनाएको छ । उकालो बाटोमा ब्रेक फेल भएर ट्रक अनियंत्रित भइ दुर्घटना भएको चालक मीन बहादुर बिकले बताएका छन् । उमेश प्रसाईको सहयोगमा

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap