पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रामेछापको अध्यक्षमा घिमीरे - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रामेछापको अध्यक्षमा घिमीरे

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रामेछापको अध्यक्षमा घिमीरे

मंसिर १ गते ।
रामेछप/नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रामेछाप शाखाको पाचौं अधिवेशनले मिन प्रसाद घिमीरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

महासंघको प्रथम उपाध्यक्षमा सुजन घिमीरे, उपाध्यक्ष (छापाखाना तर्फ) गणेश माझी, सचिवमा ईन्दीरा बख्रेल, सहसचिवमा कुमार श्रेष्ठ, कोषध्यक्षमा राजन प्रसाद पौडेल चयन भएका छन् । यस्तै सदस्यहरुमा बिजय घिमीरे, रस्मीला काफ्ले, भगवती बुढाथोकी, भिम बहादुर श्रेष्ठ र कुमार थापा चयन भएका छन् । त्यस्तै केन्द्रीय प्रतिनिधिमा जगन्नाथ दाहाल र रमेश ढुंगेल चयन भएका छन भेने प्रदेश प्रतिनिधिमा शान्ता सापकोटा तारा थापा, र रीता ढुंगेल चयन भएका छन । 


त्यस्तै सल्लाहाकार समीतिमा जगन्नाथ दाहाल, महेश्वर कर्माचायर्, राजबाबु भौकाजि, ढाकाल थापा र गणेश कार्की रहेका छन । निबर्तमान अध्यक्ष रमेश ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थीत बिभिन्न निकायका प्रमुख, पत्रकार लगायतको उपस्थीती रहेको महासंघको पुर्व अध्यक्ष समेत रहेका जे.एन. पुस्तक पसलका प्रोपाइटर जगन्नाथ दाहालले  जानकारी दिए । 


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap