रामेछापमा दोस्रो राष्ट्रीय खुला पुरुष भलिबल प्रतियोगीता हुदै - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापमा दोस्रो राष्ट्रीय खुला पुरुष भलिबल प्रतियोगीता हुदै

रामेछापमा दोस्रो राष्ट्रीय खुला पुरुष भलिबल प्रतियोगीता हुदै

पौष २७ गते, रामेछाप
    रामेछाप जिल्लामा अहिले सम्मकै ठुलो धनराशीको राष्टीय खुल्ला भलिबल प्रतियोगीता हुने भएको छ । स्वास्थ्यका लागी खेलकुद राष्टको लागी खेलकुद भन्ने मुल नाराको साथ जिल्ला खेलकुद बिकास समीती रामेछापले दोस्रो रामेछाप राष्टीय खुल्ला पुरुष भलिबल प्रतियोगीताको आयोजना गर्न लागेको हो ।
     यहि माघ ४ गते देखी ७ गते सम्म हुन लागेको उक्त प्रतियोगीतामा  बिभागिय टिम र राष्टीय खेलाडि बाहेक देशभरका पुरुष खेलाडिहरुले सहभागीता जनाउन पाउने छन । जिल्ला बिकास समीती मन्थली रामेछापको प्रांगनमा हुने प्रतियोगीतामा बिजयी हासिल गर्ने टिमलाई १ लाख ५० हजार, द्धितिय हुने टिमलाई ७५ हजार, तितृय हुने टिमलाई ५० हजार र सान्वना हुने टिमलाई ३० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक जिल्ला खेलकुद बिकास समीती रामेछापले जनाएको छ । 
     प्रतियोगीतामा उत्कृष्ठ खेलाडि, उत्कृष्ट डिफेण्डर  उत्कृष्ट ब्लकर, उत्कृण्ठ सटर, उत्कृष्ठ स्पाईकर र उत्कृष्ठ सर्वरलाई ५ हजार सहित ट्रफि र प्रमाण पत्र प्रदान गरीने छ । क्वाटर फाईनल र सेमी फाईनलमा पुग्ने प्रत्यक टिमले ५ हजारको दरले भक्ता समेत पाउने आयोजकले जनाएको छ ।



Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap