अनेरास्ववीयु क्रान्तिकारीद्धारा मन्थली क्याम्पसमा क्याम्पस समीती गठन - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » अनेरास्ववीयु क्रान्तिकारीद्धारा मन्थली क्याम्पसमा क्याम्पस समीती गठन

अनेरास्ववीयु क्रान्तिकारीद्धारा मन्थली क्याम्पसमा क्याम्पस समीती गठन

हाम्रो रामेछाप/पौष २८ गते ।
      क्रान्तिकारी विद्यार्थी जागरण अभियान अन्तर्गत अनेरास्ववीयु क्रान्तीकारीले रामेछापको शैक्षिक केन्द्र मन्थली क्याम्पसमा क्यम्पस समीती गठन गरेको छ ।
      मन्थली सहिदस्मृती बहुमुखी क्याम्पसमा आज एक भेला गरी जयदीप मगरको संयोजकत्वमा १५ सदस्यिय क्याम्पस समिति गठन गरीएको हो । नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य मदन कुमार कालिकोटेको प्रमुख आतिथ्या रहेको उक्त भेलामा अखिल(क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज तिलक मगर, अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य श्याम श्रेष्ठ, मन्थली सहिद स्मृति बहुमुखि क्याम्पसका निवर्तमान स्ववियू सभापति गंगालाल गोले लगायतको उपस्थीती रहेको थियो ।



     अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला संयोजक भीष्मराज चौलागाइले संचालन गरेको उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले सहीदहरुको सपना पुरा गरी देसलाई आमुल परबिर्तन गर्न अखिल(क्रान्तिकारी) जागरुप हुनुपर्ने बताएका थिए ।



Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap