मन्थली नगरपालीका कपको फईनल खेल आज हुदै - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » मन्थली नगरपालीका कपको फईनल खेल आज हुदै

मन्थली नगरपालीका कपको फईनल खेल आज हुदै

असोज २१ गते,रामेछाप । 
     रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा असोज १८ गते बाट सुरु भएको दोस्रो मन्थली नगरपालीका कप खुला पुरुष फुटबल प्रतियोगितामा दिपशिखा ब्वाईज युनाईटेड क्लब मन्थली र रफ दोलखा फाईनल प्रवेश गरेको छ ।
     प्रतियोगीता अन्र्तगत शुक्रबार भएको क्वाटरफाईनलको खेलमा मन्थली साँस्कृतिकलाई ५—४ ले हराउदै दिपशिखाले फाईलनको यात्रा तयार गरेको हो । त्यस्तै प्याराडाईज युवा क्लब खीम्ती बी लाई १—० ले हराउदै रफ दोलखा फाईनलमा प्रवेश गरेको हो । अब शनिबार हुने फाईनल खेलका लागी दिपशिखा ब्वाईज युनाईटेड मन्थली र रफ दोलखाले प्रतिष्पर्धा गर्दै छन ।

     फाईनल खेलमा प्रथम हुने टीमले नगद रु ५० हजार प्राप्त गर्नेछन । त्सस्तै तृतिय पुरस्कार २० हजार नगदका लागी प्याराडाईज युवा क्लब बी खीम्ती र मन्थली सास्कृतिक युवा क्लबमन्थली बिच शनिबार  प्रतिस्पर्धा हुदैछ । शनिबार बिहान ७ बजेबाट खेल सुरु हुने बताइएको छ प्रतियोगीताको आयोजना मन्थली नगरपालीका र दिपशिखा ब्वाईज युनाइटेड क्लब मन्थलीले संयुक्त रुपमा गरेको हो ।  

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap