हार्दीक शुभकामना
नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावली २०७३ को पावन अवसरमा मेरो घर परिवार, आफन्तजन, साथीहरू र बिशेषगरि कार्की समाज चनखुमा आबद्ध कार्की वन्धूहरु लगायत मलाई ध्रुव भनेर चिन्नु हुने सम्पूर्णलाई सुख, शान्ती, समृद्धि, दीर्घायु , सु–स्वास्थ्य । उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु ।
–ध्रुव कार्की(वसन्त), चनखु–१ रामेछाप हाल मलेसिया प्रवासबाट ।
हार्दीक शुभकामना
नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावली २०७३ को पावन अवसरमा सम्पुर्ण ग्राहक बर्ग लयायत देशबासि सम्पूर्णलाई सुख, शान्ती, समृद्धि, दीर्घायु , सु–स्वास्थ्य । उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछौ ।
-अनिल फ्लेक्स प्रीन्ट परीवार
मन्थली, प्रसाशन जानेवाटो रामेछाप ।
-आफ्नो ब्यवसायको ब्यानर बनाउन परेमा हामीलाई सम्झनुहोस ।
-कार्यलय, बिबाह,ब्रतबन्ध लगायत सुभकार्यको ब्यानरहरु पनी छापीन्छ ।
-कार्यलय, बिबाह,ब्रतबन्ध लगायत सुभकार्यको ब्यानरहरु पनी छापीन्छ ।



