जिल्ला प्रशासनद्धारा चाँडपर्वलाई मध्येनजर गर्दै रामेछाप बजार अनुगमन - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » जिल्ला प्रशासनद्धारा चाँडपर्वलाई मध्येनजर गर्दै रामेछाप बजार अनुगमन

जिल्ला प्रशासनद्धारा चाँडपर्वलाई मध्येनजर गर्दै रामेछाप बजार अनुगमन

रामेछाप असोज १८ गते
      रामेछाप/चाड पर्वलाई मध्यनजर राखेर जिल्ला प्रशासन रामेछापले जिल्लाको पुरानो सदरमुकाम रामेछापमा बजार अनुगमन गरेको छ ।
     बजारमा हुने कालो बजारी सगै म्याद गएका समानहरु बिक्री बितरणमा रोक लगाउन वेला वेलामा प्रशासनले बजार अनुगमन गर्ने गरेको छ । रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापाको  नेतृत्वमा गरिएको अनुगमनमा म्याद नाघेका विभिन्न खाद्य वस्तु जफत गरिएको छ । 


रामेछाप बजारका खाध्यान्न पसलहरुमा गरिएको अनुगमनबाट मिति नराखिएको महालक्ष्मी आँटा , चिसो पेय पदार्थ,चाउचाउ, उपभोग गर्न नमिल्ने गरि विग्रिएको सिन्के चाउचाउ  लगाएतका सामान बरामद गरिएको सहायक प्रजिअ थापाले बताउनुभयो ।
     अनुगमनको क्रममा केहि पसलहरुमा पसलको बोर्ड नराखेको,मुल्य सुचि अपडेट नगरिएको, खाद्यन्न पसलमा फलफुल तथा तरकारी विक्री गर्ने गरेको पाईएको अनुगमन टोलिले बताईएको छ ।  त्यस्तै व्यवसायिहरुले सामान विक्रि गरिसकेपछाडी उपभोक्तालाई प्यान विल नदिने ग्रेको पाईएको थापाले बताउनुभयो । बजार अनुगमनमा व्यावसायिहरुलाई आफनो व्यावसाय दर्ता गरेर सगै म्याद गएका बस्तुहरु आफैले चेक जाँच गरेर उपभोक्ताले खान योग्य सामाग्री मात्र बिक्री बितरण अनुगमन कर्ताले सुझाव दिएका छन् । 
   अनुगमनमा एकै ठाउँ पटक पटक गल्ती दोहोरिएमा कारवाही समेत गरिने बताईएको छ । ‘आफ्नो नियन्त्रणमा लिएका खाद्य वस्तु नस्ट गरिने’ सहायक प्रमुख जिल्ला अधिकारी थापाले  बताउनुभयो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, रामेछाप नगरपालिका ,रेडक्रश उपशाखा रामेछाप, रामेछापस्थित सञ्चारकर्मी लगायत विभिन्न संस्थाका प्रतिनिधिको सहभागितामा रामेछाप बजार अनुगमन गरिएको थियो । 
साभार हजुरको रेडियोको वेबसाईट

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap