वाईसिएल गौश्वाराको गाउ सम्मेलन सम्पन्न/५० जना एमाले कार्यकर्ता एमाओबादीमा - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » वाईसिएल गौश्वाराको गाउ सम्मेलन सम्पन्न/५० जना एमाले कार्यकर्ता एमाओबादीमा

वाईसिएल गौश्वाराको गाउ सम्मेलन सम्पन्न/५० जना एमाले कार्यकर्ता एमाओबादीमा

बैशाख २५,नारायण श्रेष्ठ,रामेछाप ।
योङ कम्युनिष्ट लिग गौश्वारा गाउ कमिटीको गाउ सम्मेलन शनिबार सम्पन्न भएको छ । 
   वाईसिएल जिल्ला कमिटि सदस्य तथा गौश्वारा गाउ संयोजक टलक थापा मगरको सभापतित्वमा एवं वाइसिएल नेपाल केन्द्रिय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज सुमन लामा सौजन्य को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 
   कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले तत्कालीन रुपमा संबिधान कार्यान्वयनका लागि वाइसिएल नेपालले जस्तोसुकै बाधा अड्चन आए पनि अघि बढ्ने र द्धन्द्धकालीन मुद्दाहरु उठाएर एमाओबादीका नेता तथा कार्यकर्तालाई झुटा मुद्दा लगाएमा छिटो भन्दा छिटो वाइसिएल नेपाल प्रतिकारमा उत्रने पनि  चेतावनि दिनुभयो । उक्त कार्यक्रममा रबिन थापा मगरको नेतृत्वमा ५० जना नेता कार्यकर्ता एमाले पार्टी परित्याग गरी एमाओबादीमा प्रबेश गरेका थिए ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap