रामेछापमा पनि आजबाट ५० हजार अनुदान वितरणको प्रक्रिया सुरु - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापमा पनि आजबाट ५० हजार अनुदान वितरणको प्रक्रिया सुरु

रामेछापमा पनि आजबाट ५० हजार अनुदान वितरणको प्रक्रिया सुरु



नारायाण श्रेष्ठ/चैत्र २१,रामेछाप-भूकम्प प्रभावित आठ जिल्लामा आजदेखि अनुदान बितरणको प्रक्रिया सुरु हुने भएको छ ।

 आठ जिल्लाका आठ वटा गाउँ छनौट गरेर आज अनुदान पाउनेको सूची सार्वजनिक गर्न लागिएको छ । सूचीमा परेका व्यक्तिले अनुदानको रकम भने केही दिनमा पाउने छन् । सूचीमा नपरेका व्यक्तिले भने दुईलाख अनुदान, सामुहिक जमानीको तीन लाख ऋण पाउने छैनन ।

 सिन्धुपाल्चोक र मकवानपुरको गाउँ छनौटका विषयमा भने सहमति भएको छैन । पुननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार छनौट भएका आठ जिल्लामा आठवटा गाउँमा पुनःनिर्माण पनि तत्काल सुरु हुनेछ । उहाँका अनुसार गोरखाको हंसपुर, धादिङका् मार्पाक, नुवाकोटको खरानीटार, काभ्रेका रवीआृपी, रामेछापको ओखेनी, सिन्धुपाल्चोकको रातमाटा झाँगाझोली, ओखलढुङ्गाको सिद्धिचरण नगरपाली र रसुवाको धुन्चे रहेका छन् ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap