नेपाल फिफा वरीयतामा ३ स्थान माथि उक्लियो - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » नेपाल फिफा वरीयतामा ३ स्थान माथि उक्लियो

नेपाल फिफा वरीयतामा ३ स्थान माथि उक्लियो

काठमाडौं, फागुन २० । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मार्च महिनाका लागि जारी गरेको नयाँ वरीयताक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीे तीन स्थान फड्को मार्दै १ सय ८५औं स्थानमा आएको छ ।

यसअघि, १ सय ८८औं स्थानमा रहेको राष्ट्रिय फुटबल टोली फिफाले विहीबार जारी गरेको नयाँ वरीयताक्रममा ३ स्थान माथि उक्लिँदै १ सय ८५औं स्थान ओगट्न सफल भएको 
हो ।

१ सय ५१औं स्थानमा रहँदै अफगानिस्तान दक्षिण एसियाको नम्बर एक टोली बन्दा नेपाल दक्षिण एसियामा पाँचौ स्थानमा छ ।

१ सय ९३औं स्थानमा रहेको भुटान दक्षिण एसियाको पुच्छारमा छ ।

फिफाको वरीयताक्रममा बेल्जियम शीर्ष स्थानमा कायमै रहँदा अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो, जर्मनी चौथो र चिली पाँचौ स्थानमा छन् ।
imagekhabar.com
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap