फागुन १९ गते मंगलबार
एकिकृत नेकपा माओबादी प्रिती गाउ कमीटी बैठक सम्पन्न भएको छ । प्रति गाउकमिटी अध्यक्ष टिकाराम विसुङखेको अध्यक्षता तथा जिल्ला सचिब प्रेम कुमार कार्की सेबक को प्रमुख अतिथीमा उक्त बैठक सम्पन्न भएको हो ।
बैठकले २०७२ साल चैत्र मसान्त भित्र वडा भेल गरीसक्ने,जन बर्गिए संगठन मोर्चाको गाउ भेला गरिसक्ने, त्यसैगरी पाटी सदस्यता नबिकरण गर्ने समेत निर्णय गरेको छ । बैठकमा प्रमुख अतिथी सेवकले राष्टिय तथा अन्तराष्टिय समसामयीक राजनितिक गतीविधी बारे चर्चा गर्नु भएको थियो । बैठकको सञ्चालन जित नारायन श्रेष्ठले गर्नुभएको थियो ।
यसैगरी फर्पु गाउ कमिटीको बैठक पनी सम्पन्न भएको छ । गाउ पाटी अध्यक्ष बद्री खत्रीको अध्यक्षता तथा जिल्ला पार्टी सचिब प्रेम कुमार कार्की सेवक को प्रमुख अतिथितीमा बैठक सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन अनील तामाङले गरेको थियो ।