सर्वोच्चमा ११ न्यायाधीश सिफारिस - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » सर्वोच्चमा ११ न्यायाधीश सिफारिस

सर्वोच्चमा ११ न्यायाधीश सिफारिस

१९ फागुन, काठमाडौं ।
     न्याय परिषदले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशका लागि ११ जनाको नाम सिफारिस गरेको छ  । परिषद्ले मंगलबार राति गरेको निर्णयअनुसार कानून व्यवसायीबाट ४ र पुनरावेदन तहका मुख्य न्यायाधीशबाट ७ जना सिफारिस गरेको हो ।
Sarboccha-Adalat
    आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा, दीपक कार्की, मिरा खड्का, शारदा घिमिरे, केदार चालिसे र विश्वम्भर श्रेष्ठ सिफारिसमा परेका छन् ।  त्यस्तै अधिवक्ताहरुबाट हरिकष्ण कार्की, प्रकाश राउत, सपना मल्ल र अनिलकुमार सिन्हाको नाम पनि सिफारिस भएको छ ।
    सिफारिसको रोलक्रमअनुसार पुनरावेदन अदालत बागलुङका मुख्य न्यायाधीश दीपक कार्की पहिलो नम्बरमा छन् । त्यस्तै केदार चालिसे, शारदा घिमिरे, मीरा खड्का क्रमशः दोस्रो, तेस्रो र चौथो वरीयतामा छानिएका छन् । चालिसे पुनरावेदन विराटनगर, घिमिरे बुटवल, र खड्का इलामकी मुख्य न्यायाधीश हुन् ।
    सिफारिसपछि परिषद्ले संसदीय सुनुवाइ बिशेष समितिमा नाम पठाएको छ । सुनुबाई समितिबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap