काभ्रेमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन नेता–कार्यकर्ता एमाओवादीमा प्रबेश - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » काभ्रेमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन नेता–कार्यकर्ता एमाओवादीमा प्रबेश

काभ्रेमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन नेता–कार्यकर्ता एमाओवादीमा प्रबेश

फागुन १९ गते मंगलबार
     काभ्रे जिल्लाको भकुण्डेवेसीमा नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरी स्थानीय नेता तथा कार्यकर्ता एकीकृत माओवादीमा प्रवेश गरेका छन् । 
    काभ्रेको भकुण्डेबेसी १ र २ नं निर्वाचन क्षेत्रीय समन्वय समितिको संयुक्त प्रशिक्षणका सिलसिलामा उक्त क्षेत्र पुग्नुभएका अध्यक्षले उहाँहरुलाई टीका लगाई स्वागत गर्नुभएको थियो । जिल्लाको कानपुर गाविसबाट राप्रपा नेपालका वडा अध्यक्ष मान बहादुर लामा, नेकपा उमालेका क्षेत्रीय सदस्य तथा प्रचार प्रसार समितिका सहसंयोजक इन्द्र बहादुर लामा, लोकतान्त्रिक फोरम काभ्रे–काठमाडौं मंचका सह संयोजक धन बहादुर लामा, एमाले गाउँ सदस्य पहल सिंह लामा, विक्रम लामा, नेपाली काँग्रेसका इन्द्रमान तामाङ, नवराज श्रेष्ठ, युवा संघका गाउँ कमिटि सदस्य विमल लामा, अनिल लामा चक्र लामा विजय लामा, अष्ठ लामा, दोर्जे लामा, मिलन लामा, फोरम लोकतान्त्रिकका जीत बहादुर लामा रहनुभएको छ । 
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap