२१ फागुन,रामेछाप
नेपाल सरकारका माननिय गृहमन्त्री शक्तिबहादुर बस्नेत अहिले रामेछाप जिल्लाको सदरमुकाम मन्थलिमा आईपुग्नुभएको छ ।
नेपाल सरकारका माननिय गृहमन्त्री शक्तिबहादुर बस्नेत अहिले रामेछाप जिल्लाको सदरमुकाम मन्थलिमा आईपुग्नुभएको छ ।
एकीकृत नेकपा माओबादी निकट युवा संगठन वाई सि एल रामेछाप र अखिल क्रान्तीकारी रामेछापको जिल्ला सम्मेलनको उदेघाटनको लागी प्रमुख अतिथीको रुपमा एकीकृत नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा गृहमन्त्री बस्नेत मन्थलि आउनु भएकाहो । केहि समयपछि जिल्ला बिकास समितीको प्रांगनमा भब्य जनमासको समारोहका बिच कार्यक्रमको उद्घाटन हुदैछ । कार्यक्रममा वाई सि एल नेपालका केन्द्रिय पदाधिकारीहरुलगायत बिद्यार्थी नेताहरुले पनि सम्बोधन गर्नुहुने श्रोतले बताएको छ ।नेपालको त्स्रो जिल्ला सम्मेलन र अनेरास्वबियु क्रन्तीकारीको १६ औ जिल्ला सम्मेलन एकै साथ मन्थलिमा हुन लागेको हो ।

