YCL रामेछाप र क्रान्तीकारी बिद्यार्थी संगठनको जिल्ला सम्मेलन यहि फागुन २१ गते - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » YCL रामेछाप र क्रान्तीकारी बिद्यार्थी संगठनको जिल्ला सम्मेलन यहि फागुन २१ गते

YCL रामेछाप र क्रान्तीकारी बिद्यार्थी संगठनको जिल्ला सम्मेलन यहि फागुन २१ गते

     एकिकृीत नेकपा माओबादी निकट युवा संगठन वाई सि एल रामेछाप र अखिल नेपाm स्वतन्त्र युनियन बिद्यार्थी संगठन क्रान्तीकारीको जिल्ला सम्मेलन यहि फागुन २१ गते हुने भएको छ । वाईसिएल रामेछापको  जिल्ला सम्मेलन फागुन २१ गते हुने तय भएको जिल्ला संयोजक शेरबहादुर खड्का बिद्रोहले जानकारी दिनुभयो ।
     सम्मेलनले नया कार्यसमिती चयन गर्ने बताईएकोे छ । कार्यक्रमको उद्घघाटनमा नेपाल सरकारका मनानिय गृहमन्त्री शक्ति बहादुर बस्नेत लगायत वाई सि एल नेपालका केन्द्रिय पदाधिकारीहरुले सम्बोधन गर्नुहुने श्रोतले बताएको छ । यहि फाल्गुन २१ गते बिहान १० वजे जिल्ला विकास समितिको प्रांगणमा हुने कार्यक्रममा उपस्थीत हुन  रामेछापका सम्पुर्ण युवाहरु,बिद्यार्थीहरु एमाओबादि पार्टी आबद्ध सदस्यहरु, समर्थक शुभचिन्तक सबैमा वाईसिएल रामेछापले आग्रह गरेको छ ।
फागुन १५ गते शनिबार
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap