Home »
» देशभरका सबै कर्मचारीहरुको सरुवा रोक्का
देशभरका सबै कर्मचारीहरुको सरुवा रोक्का
२०७२ फागुन १५ गते
कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया सुरु भएको भन्दै सरकारले निर्वाचन सम्पन्न नहुँदासम्म कर्मचारीको सरुवा रोेक्ने तयारी गरेको छ ।
कर्मचारीको अधिकाररिक ट्रेड युनियनको निर्वाचन गर्न स्थापना गरिएको केन्द्रीय निर्वाचना अधिकृतको कार्यालयले सबै सरुवा रोक्न आग्रह गर्दै सरकारलाई पत्र लखेको छ । प्रमुख निर्वाचन अधिकृत सहसचिव राजिव गौतमले निर्वाचन सम्मपन्न नहुँदासम्म्ा देशभरका सबै सरुवा तथा काज सम्बन्धी व्यवस्था रेाक्न सरकारलाई पत्रचार गरिएको जानकारी दिए । सरकाले आगमी २८ चैतमा आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउने घोषणा गरिसकेको छ ।