माकादुम गाविस साक्षर - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » माकादुम गाविस साक्षर

माकादुम गाविस साक्षर

रामेछाप । माघ ८ गते
       रामेछापको माकादुम गाविस शुक्रबारबाट साक्षर गाविस भएको छ । गाविसका ९७ प्रतिशत मानिसहरु साक्षर भएपछि गाविसलाई साक्षर घोषणा गरिएको हो । 
       गाविस सचिव रमिता माझीको अध्यक्षतामा भएको सो कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.प्रकास साह लगायतले बोल्नु भएको थियो । सोही कार्यक्रममा सो गाविसलाई पूर्ण खोपयुक्त गाविस समेत घोषणा गरिएको थियो । 

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap