रामेछापको सालुमा आगलागी - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापको सालुमा आगलागी

रामेछापको सालुमा आगलागी

०९ पौष रामेछाप
     रामेछापको मन्थली नगरपालिकाको वडा नम्बर ८ स्थित सालुको गैराथोकमा आज अपरान्ह आगलागी हुँदा दुई वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । 
      स्थानीय दिनेश आलेमगर र राम बहादूर आलेमगरको घर जलेर पूर्ण रुपमा नष्ट भएका हुन् । आगलागीमा परी २ वटा गोठ  पनि जलेका छन । आगो स्थानीय बासिको सक्रियतामा नियन्त्रणमा आएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने हुन पाएन । आगलागीबाट करिब चार लाख बराबरको धनमाल जलेर पूर्ण रुपमा नष्ट भएको बताईएको छ ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap