गैसस महासंघ रामेछापको क्षेत्रीय भेला सम्पन्न - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » गैसस महासंघ रामेछापको क्षेत्रीय भेला सम्पन्न

गैसस महासंघ रामेछापको क्षेत्रीय भेला सम्पन्न

रामेछाप । माघ ५ गते,
     गैर सरकारी संस्था महासंघ नेपाल रामेछापको २ नं क्षेत्रीय भेला मंगलबार दोरम्बामा सम्पन्न भएको छ । भेला महासंघका जिल्ला अध्यक्ष मिलन कुमार घिसिङको अध्यक्षतामा भएको थियो । 
     भेलाले तेजलाल योञ्जनको अध्यक्षतामा ११ सदस्सिय क्षेत्रीय समिति गठन गरेको छ । जसको उपाध्यक्ष र सचिवमा क्रमश राजुराम पाठक र नोर्वु तामाङ रहेका छन् । भेलामा महासंघका जिल्ला अध्यक्ष मिलनकुमार घिसिङले गैरसरकारी संस्था महासंघ नेपाल रामेछापले सञ्चालन गरेको गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले गैसस महासंघको आगामि नीति तथा कार्यक्रमको बारेमा समेत जानकारी गराउनु भएको थियो । 
     कार्यक्रममा क्षेत्रीय समितिको काम कर्तव्य तथा अधिकारको बारेमा समेत छलफल भएको थियो । कार्यक्रममा गैसस महासंघका जिल्ला उपाध्यक्ष भुवन श्रेष्ठ, कोषाध्यक्ष रत्नप्रसाद कँडेल, महासंघका निवर्तमान मध्यमाञ्चल क्षेत्रीय सदस्य गोपाल श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो । 


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap