फेरि नगरपालिका थप्ने तयारी - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » फेरि नगरपालिका थप्ने तयारी

फेरि नगरपालिका थप्ने तयारी

फेरि नगरपालिका थप्ने तयारी

singhdurbar
काठमाडौं – सरकारले फेरि नगरपालिका थप्ने तयारी थालेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै जिविसलाई नयाँ नगरपालिका सिफारिस गर्न परिपत्र गरेको छ । त्यसका लागि हरेक जिल्लामा नगरक्षेत्र सिफारिस समिति गठन गर्नुपर्नेछ ।

यसअघि सरकारले नगरक्षेत्र निर्धारण समिति गठन गरेपछि मात्र जिल्ला तहमा गठित समितिले सिफारिस पठाउने चलन थियो । केन्द्रीय समितिले प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद्ले नयाँ नगरपालिका घोषणा गथ्र्यो । यसपटक भने मन्त्रालयले सोझै परिपत्र गरेको हो ।
बढ्दो सहरीकरण र बस्ती विकासलाई व्यवस्थित बनाउन नयाँ नगरपालिकाको सिफारिस मागिएको मन्त्रालयको नगरपालिका व्यवस्था महाशाखा प्रमुख गोपी खनालले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap