काउसोको कारण रामेछापका किसानहरु मर्कामा - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » काउसोको कारण रामेछापका किसानहरु मर्कामा

काउसोको कारण रामेछापका किसानहरु मर्कामा

२०७२ माघ ६

      काउसो नामक जीबानु किराको कारण सोलुखुम्बुको कोशी पारिका बिशेष तीन गाबिस चौलाखर्क ,गोली , भकान्जे लगायत ओखलढुङगाको रावादोलु,भुसिङ्का,रगनी,चर्नालु र रामेछापका उत्तरी भेगमा बसोबास गर्ने बिभिन्न गाबिसहरु बाम्तीभण्डार, कुभुकास्थली,लगायतका क्षेत्रका किसानहरु मर्कामा परेका छन । यी क्षेत्रहरुमा बोटबिरुवा लगायत अन्य बालीनालीहरुमा जताततै काउसो रहेकोले मानिस लगायत ,पशु पालन गर्ने कृषकहरु थप मार्कामा परेका छुन ।

        बिगतका बर्षहरुमा पनि काउसो भएता पनि यो बर्ष बढी मात्रमा भएको कृषकहरुले बताएका छन । बाटो हिड्दा होस खेतबारीमा काम गर्दा होस काउसोकोको कनहरु आखामा पर्ने हुनाले पनि बढी मात्रामा समस्या देखा परेको स्थानिय बासीहरुको भनाई रहेका छ । यसको कारण दिर्घकालिन असर नदेखिए पनि तत्कालको असर बढी मात्रमा देखा पर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।बिष्णु खड्का

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap