जिल्ला स्तरिय पुरुष भलिबलको उपाधि प्याराडाइज युवा क्लब खिम्ती लाई(फोटो फिचर) - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » जिल्ला स्तरिय पुरुष भलिबलको उपाधि प्याराडाइज युवा क्लब खिम्ती लाई(फोटो फिचर)

जिल्ला स्तरिय पुरुष भलिबलको उपाधि प्याराडाइज युवा क्लब खिम्ती लाई(फोटो फिचर)

नारायण श्रेष्ठ
रामेछाप–माघ १ गते 
    गत सोमबार देखि रामेछापको सदरमुकाम मन्थलीमा संचालन भएका जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि प्याराडाइज युवा क्लब खिम्तिले हात पारेको छ । 

    जिल्ला खेलकुद बिकास समिति रामेछाप द्घारा आयोजित प्रतियोगितामा दरिलो मानिएको मन्थली यूनाईटेड समाज मन्थलीलाई  पराजित गर्दै प्याराडाईज युथ क्लब खिम्ती विजयी भएको हो । प्रतियोगिता अन्र्तगत बिहिबार सम्पन्न अन्तिम खेलमा  प्याराडाइज युवा क्लब खिम्तिले मन्थली युनाइटेड समाजसँग  लगातारको ३ सेट जितेर उपाधि हात पार्न सफल भएको हो । मन्थली युनाइटेड समाज प्रतियोगितमा द्धितीय बनेको छ । यसै बिच बिहीबारकै अर्को खेलमा नमुनादीप युवा क्लब सैपुलाई हराउदै चुचुरे शिवालयको टीम तृतीय बनेको छ । 
प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय र सान्तवना प्राप्त गर्ने टिमलाई क्रमशः ५१ हजार ५ सय, ३१ हजार ५ सय,  २० हजार ५ सय र १० हजार ५ सय नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण खेल समापन समारोहका प्रमुख अतिथि पुर्व प्रधानमन्त्री तथा एमाले पुर्व अध्यक्ष झलनाथ खनाल लगायतले गर्नु भएको थियो । 
प्रतियोगितामा बेष्ट डिफेण्डर मन्थली युनाइटेड समाजका बासु फुयाल, बेष्ट स्पाइकर मन्थली युनाइटेड समाजका धु्रब पौड्याल, बेष्ट प्लेयर प्याराडाइज युवा क्लबका भरत खत्री, बेष्ट ब्लकर चुचुरे शिवालयका एल्सन श्रेष्ठ, बेष्ट सर्भर प्याराडाइज युवा क्लबका दिलराज पुलामी र बेष्ट लिफ्टर प्याराडाइज युवा क्लबकै तोरण मगर रहेका छन ।  
समापन समारोह कार्यक्रममा पुर्ब प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला खेलकुद बिकास समिति रामेछापका अध्यक्ष पुरुषोक्तम  कडरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा माननिय सांसद कमला सुबेदि ,प्रमुख जिल्ल अधिकारी शेष नारायण पौडेल लगाएत जिल्ला स्थीत राजनैतिक दलका प्रमुख एवं प्रतिनिधी , बिभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रमुख एंव प्रतिनिधि,सहयोगि दाता र स्थानिय दर्शकहरुको सक्रीय सहभागिता रहेको थियो । गत पौष २७ गते देखी पौष ३० गते सम्म संचालन भएको प्रतियोगितामा जिल्लाका बिभिन्न स्थानबाट १५ टिमको सहभागिता रहेको थियो । 
प्रतियोगिताको बिहीबार सम्पन्न अन्तिम खेलमा  प्याराडाइज युवा क्लब खिम्तिले मन्थली युनाइटेड समाजसँग  लगातारको ३ सेट जितेर उपाधि हात पार्न सफल भएको हो । मन्थली युनाइटेड समाज प्रतियोगितमा द्धितीय बनेको छ । यसै बिच बिहीबारकै अर्को खेलमा नमुनादीप युवा क्लब सैपुलाई हराउदै चुचुरे शिवालयको टीम तृतीय बनेको छ । 
प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय र सान्तवना प्राप्त गर्ने टिमलाई क्रमशः ५१ हजार ५ सय, ३१ हजार ५ सय,  २० हजार ५ सय र १० हजार ५ सय नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण खेल समापन समारोहका प्रमुख अतिथि पुर्व प्रधानमन्त्री तथा एमाले पुर्व अध्यक्ष झलनाथ खनाल लगायतले गर्नु भएको थियो । 
प्रतियोगितामा बेष्ट डिफेण्डर मन्थली युनाइटेड समाजका बासु फुयाल, बेष्ट स्पाइकर मन्थली युनाइटेड समाजका धु्रब पौड्याल, बेष्ट प्लेयर प्याराडाइज युवा क्लबका भरत खत्री, बेष्ट ब्लकर चुचुरे शिवालयका एल्सन श्रेष्ठ, बेष्ट सर्भर प्याराडाइज युवा क्लबका दिलराज पुलामी र बेष्ट लिफ्टर प्याराडाइज युवा क्लबकै तोरण मगर रहेका छन । प्रतियोगितमा जिल्ला स्थित १५ वटा समुहको सहभागिता रहेको जिल्ला खेलकुुद विकास समिति रामेछापले जनाएको छ । 

                                फोटो फिचर 







Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap