रामेछाप जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिता अन्तरगत मंगलबार ८ खेलहरु सम्पन्न - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछाप जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिता अन्तरगत मंगलबार ८ खेलहरु सम्पन्न

रामेछाप जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिता अन्तरगत मंगलबार ८ खेलहरु सम्पन्न

पौष २८ मंगलबार
रामेछप सदरमुकाम मन्थलीमा हिजोबाट सुरु भएको जिल्ला स्तरिय पुरुष भलिवल प्रतियोगीतामा आज ८ खेलहरु सम्पन्न भएका छन् ।
आज भएको खेलमा प्याराडाईज युवा क्लव खिम्ती र मन्थली युनाईटेड क्लवबिच भएको खेलमा प्याराडाईज बिजयी भएको छ । त्यस्तै दोरम्वा र तिल्पुङ बिच भएको खेलमा दोरम्बा, चुचुरेको शिबालय युवा क्लव र चिसापानीको भुसाल समाज बिच भएको खेलमा शिबालय ,प्याराडाईज युवा क्लव खिम्ती र न्यु स्टार क्लव कुनौरी बिच भएको खेलमा प्याराडाईज बिजयी भएका छन् । यस्तै भुसाल समाज चिसापानी र नमुनादिप युवा क्लव सैपुबिचको खेलमा सैपु, जनकल्यान सेवसमाज पिङखुरी र लालिगँुरास युवा समाज खाँडादेबि बिच भएको खेलमा खाँडादेबि ,सुनारपानी र न्यु स्टर क्लव कुनौरि बिच भएको खेलमा कुनौरी बिजयी भएको छ ।
त्यस्तै शिवालय चुचुरे र नमुनादिप युवा क्लव सैपुबिच भएको खेलमा सैप,ुभिमेश्वर सामुदायीक अध्ययन तथा सूचना केन्द्र चिसापानि र दिपशिखा ब्वाईज क्लव बिच भएको खेलमा चिसापनी बिजय भएको छ । जिल्लाभरका १५ टिमको सहभागीता रहेको उक्त प्रतियोगिता पौष ३० गते विहिबार सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार ५ सय नगद पाउनेछन ।



Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap