रामेछापमा जुनार पर्दशनी मेला हुने - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापमा जुनार पर्दशनी मेला हुने

रामेछापमा जुनार पर्दशनी मेला हुने

रामेछाप,पौष १७ 
           जुनार सहकारि संघको अगुवाइमा रामेछापको मन्थलिमा जुनार मेला पर्दशनि हुने भएको छ ।
जिल्ला कृषि बिकास कार्यलय रामेछापमा बसेको सो कार्यक्रम सम्बन्धि सर्बपक्षीय बैठकमा यहि पौष २२ गते रामेछाप जुनार मेला पर्दशनी सञ्चालन गर्न ब्यवस्थापन समिती समेत गठन गरिएको छ । जुुनार सहकारि संघका अध्यक्ष पदम लामाको संयोेजकत्वमा ९ सदस्यीय टोलि गठन गरिएको हो । सो टोलिले आर्थीक संकलन, ब्यवस्थापन लगाएत महोत्सबमा आवश्यक पने सम्पुर्ण तयारि गर्ने जनाएको छ ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap