काठमाडौं १७ पुस ।
बिभिन्न २५ जिल्लामा रहेका किसानहरुलाई सरकारले जलवायू परिवर्तनको बारेमा पूर्व जानकारी दिन किसान सीम वितरण गर्ने भएको छ ।कृषि विकास मन्त्रालय र नेपाल टेलिकमबीच ५ हजार ५ सय किसानलाई नि:शुल्क सिम वितरण गर्ने सम्झौता भएको छ ।