रामेछापमा काँग्रेसको प्रशिक्षण - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापमा काँग्रेसको प्रशिक्षण

रामेछापमा काँग्रेसको प्रशिक्षण

रामेछाप । पुस १६ गते
नेपाली काँग्रेका नेता विशेश्वरप्रसाद कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्केको दिनको अवसर पारेर रामेछापका काँग्रेसले कार्यकर्ता प्रशिक्षण कार्याक्रमको आयोजना गरेको छ । बिपी कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्कनु भएको थियो । सो दिनलाई काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको रुपमा मनाउने गर्दछ ।

जिल्ला स्तरीय २ दिने प्रशिक्षण कार्यक्रम बिपी कोइराला प्रतिष्ठान रामेछापले आयोजना गरेको हो । प्रतिष्ठानका अध्यक्ष रामकृष्ण खड्काको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा काँग्रेसका प्रशिक्षक महेश दाहाले प्रशिक्षण दिइ रहनु भएको छ ।

            प्रशिक्षणको उद्घाटन समहारोहमा पूर्वकृषि सहायक मन्त्री रामहरि ढुङ्गेल, पार्टी सभापति रामचन्द्र खड्का, उपसभापति झपडराज भण्डारी लगायत काँग्रेस नेताहरुले बोल्नु भएको थिए । बक्ताहरुले बिपीको मेलमिलापको नीति स्वयम् काँग्रेस पार्टी भित्र समेत लागु नभएको भन्दै गुनासो गरेका थिए । उनीहरुले जिल्लादेखि केन्द्रसम्म काँग्रेस पार्टीमा गुट हुनु दुःखद भएको बताएका थिए । पार्टी भित्रको गुटकै कारण काँग्रेस कमजोर भएको उनीहरुको भनाई थियो । 

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap