रामेछपका १६५ भुकम्प पिडितले पाए ट्याक्सी नम्बर, हेर्नुहोस ककस्ले पाए ? - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछपका १६५ भुकम्प पिडितले पाए ट्याक्सी नम्बर, हेर्नुहोस ककस्ले पाए ?

रामेछपका १६५ भुकम्प पिडितले पाए ट्याक्सी नम्बर, हेर्नुहोस ककस्ले पाए ?

ललितपुर, असार ७
   यातायात व्यवस्था विभागले आजबाट भुकम्प पिडितलाई ट्याक्सी नम्बर प्लेट बितरण सुरु गरेको छ । विभागले ललितपुरको च्यासल मैदानमा गोला प्रथाबाट नुवाकोट, काभ्रेलान्चोक र रामेछापका ४ सय ९१ भुकम्प पिडितलाई ट्याक्सी नम्बर प्लेट वितरण गरेको हो । यी तीन जिल्लाबाट कूल ४८ हजार ९ सय ६५ जनाले ट्याक्सी नम्बरको लागि अवेदन दिएका थिए।
  जस अन्र्तगत रामेछपका भुकम्प पिडितलाई १६५ वटा ट्याक्सी नम्बर बितरण गरीएको छ ।  विभागले गत चैत २६ गते नै नम्बर वितरण गर्ने भनेपनि पहिलो चरणको स्थानिय तह निर्वाचनको कारण रोकिएको थियो। गोलाप्रथा गर्दा कुनै जिल्लाको पिडितलाई धेरै र कुनै जिल्लाको पिडितलाई थोरै पर्न सक्ने सम्भावनाको कारण विभागले आवेदन परेको संख्याको आधारमा निश्चित कोटा समेत निर्धारण गरेको छ । 
    जस अनुसार काभ्रेपलान्चोकका २० हजार २७ जनाले आवेदन दिएकोमा २ सय १ पिडितले, नुवाकोटबाट १२ हजार ४ सय ७१ आवेदन दिएकोमा १ सय २५ जनाले र रामेछापबाट १६ हजार ४ सय ६७ आवेदन दिएकोमा १ सय ६५ जनाले ट्याक्सी नम्बर प्लेट पाउने भएका हुन् । त्यसैगरी बाँकी ११ जिल्लाका पिडितलाई बिहिबार र शुक्रबार वितरण गरिने छ। बितरणको दोस्रो दिन बिहीबार सिन्धुपाल्चोक, सिन्धुली र दोलखाका ५ सय १३ जनाले नम्बर प्लेट पाउनेछन् भने पर्सी शुक्रबार ओखलढुङ्गा,मकवानपुर, धदिङ, रसुवा,गोरखा, काठमाडौं, ललितपुर र भक्तपुर गरी ८ जिल्लाका ४ सय ९६ भुकम्प पिडितले नम्बर प्लेट पाउनेछन् । 
रामेछपका १६५ भुकम्प पिडितले पाए ट्याक्सी नम्बर, हेर्नुहोस ककस्ले पाए ?







https://www.dotm.gov.np/uploads/articles/files/Taxi%20Lottery/first%20day/Ramechhap.pdf
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap