रेडक्रस रामेछापद्धारा रामपुरमा भुकम्प प्रतिरोधि घर निर्माण कार्य सम्पन्न - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रेडक्रस रामेछापद्धारा रामपुरमा भुकम्प प्रतिरोधि घर निर्माण कार्य सम्पन्न

रेडक्रस रामेछापद्धारा रामपुरमा भुकम्प प्रतिरोधि घर निर्माण कार्य सम्पन्न

नारायण श्रेष्ठ/ नेपाल रेडक्रश सोसाइटि रामेछापले जिल्लाको रामपुर गाबिसमा भुकम्प प्रतिरोधि घर निर्माण कार्य सम्पन्न गरेको छ । रेडक्रस रामेछापले नमुना स्वरुप उक्त घर बनाईएको जनाएको छ । रामपुरमा बनाएको उक्त घर दुइ तलेको छ  र भुईतलामा दुइ वटा ढोका र एउटा झ्याल राखिएको छ । ढुंगा र माटोको प्रयोग गरि घरलाई पुर्ण रुपमा डिपिसि गरेर बनाईएको छ । रेडक्रसले रामेछापका अधिकासं गाबिसहरुमा भुकम्प प्रतिरोधि घर बनाउने तालिम दिएको छ ।
फोटो:टिका भट्ट



Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap