राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता मन्थलीमा सुरु(हेर्नुहोस प्रतियोगीताको केहि तश्वीरहरु) - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता मन्थलीमा सुरु(हेर्नुहोस प्रतियोगीताको केहि तश्वीरहरु)

राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता मन्थलीमा सुरु(हेर्नुहोस प्रतियोगीताको केहि तश्वीरहरु)

रामेछाप, फागुन ६ गते ।
     सातौ जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता शुक्रवार बाट रामेछापको सदरमुकाम मन्थलीमा सुरु भएको छ ।
      जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा क्षेत्रीय स्तरका खेलबाट विजयी विद्यालयका विद्यार्थीहरुले भाग लिएका छन् । प्रतियोगितामा भलिवल, कपर्दी, दौड, लङजम्प, हाईजम्प, एथलेटिक्स लगायतका खेलहरु हुने छन् ।
    


 प्रतियोगिताको उद्घाटन रामेछापका जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले दीप प्रज्वलन गरी गर्नु भएको थियो । उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि गौतमले सामाजिक भावनाको बिकास संगै अनुशासन सिकाउने भएकाले अध्ययनका अक्तिरिक्त बिद्यार्थिलाई खेलकुदमा सक्रिय हुन आबश्यक रहेको बताउनुभयो । उहाले स्बास्थ्यका लागी समेत खेलकुद निकै महत्वपूर्ण रहेको बताउनुभयो । बार्षिक रुपमा हुने राष्ट्रपति रनिङसिल्डले ब्यबसायीक खेलाडी उत्पादनमा टेवा पु¥याउने उहाले बिश्वास ब्यक्त गर्नुभयो । 





कार्यक्रममा जिल्ला स्थीत राजनैतिक दलका प्रतिनिधी, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख कुमोद ढुंगेल, बिभिन्न बिद्यालयका प्रधानाध्यापक, पत्रकार लगायतको आतिथ्यता रहेको थियो । 
प्रतियोगिताको उद्घाटन अघि बिद्यार्थीहरुको संयुक्त ¥यालिले मन्थली बजार परिक्रमा गरेको थियो । 
कार्यक्रममा मन्थली माद्यामीक बिद्यालय र कर्कलादेबि बोर्डीङ स्कुलका स्काउट बिद्यार्थीहरुले मार्चपास समेत गरेका थिए । जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कँडरियाको अध्यक्षतामा भएको सो प्रतियोगिता ३ दिनसम्म चल्ने छ । 
हेर्नुहोस प्रतियोगीताको केहि तश्वीरहरु





































Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap