पकरबासमा ट्रक पल्टिएर दुई जनाको मृत्यु - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » पकरबासमा ट्रक पल्टिएर दुई जनाको मृत्यु

पकरबासमा ट्रक पल्टिएर दुई जनाको मृत्यु

                             रामेछापमा फेरि आर्को सवारी दुर्घटना
२८ पौष ,रामेछाप ।
     रामेछाप सदरमुकाम मन्थलीबाट बालूवा लिएर गाल्वा जाँदै गरेको बा ४ ख १७१५ नम्बरकोे मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।       बुधबार राति पकरबास २, ठांटीमा मिनीट्रक पल्टँदा भिरपानी १ का दीनेश माझी र कुमार माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्थानीय जुगल मगर घाइते भएका छन् । ट्रक सडकबाट ५० मिटर तल खसेको छ ।श्राेत अनलाईन खबर

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap