रातो नम्बरको त्रास: फोन उठाउन लागेकि महिला बेहोस, प्रहरी घटनास्थल पुग्दै - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रातो नम्बरको त्रास: फोन उठाउन लागेकि महिला बेहोस, प्रहरी घटनास्थल पुग्दै

रातो नम्बरको त्रास: फोन उठाउन लागेकि महिला बेहोस, प्रहरी घटनास्थल पुग्दै

     
    रातो नम्बर बाट फोन आएको कारण मकवानपुरको फापरबारीमा १ जना महिला बेहोस भएको खबर पाएपछि मकवानपुरबाट प्रहरी खटाइएको छ । बेहोस महिलाको अहिले मकवानपुर स्थित फापरबारीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

      फापरबारी ७ कि ३३ बर्षिय अन्जु लोप्चनको मोबाइलमा अपरान्ह ४.३० बजे फोन आएको र फोन नउठाउदै उनि बेहोस भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता बामदेब गौतमले फोन नउठाएइ बेहोस भएकाले रातो नम्वरनै कारण हो भन्न नमिल्ने साझा सबाललाई जानकारी दिए ।
    गौतमले अन्जुले फोन उठाउने क्रममा बेहोस भएको कुरा सत्य भएपनि रातो नम्बरकै कारण बेहोस नभई अन्य कारण बेहोस भएको हुनसक्ने बताए । गौतमले घटना स्थलमा अहिले प्रहरी पठाइएकोले प्रहरी पुगेपछी मात्र घटना बारे बिस्तृत जानकारी दिने सकिने बताए । 
    पछिल्लो समय रातो नम्बरबाट फोन आउँदा मरिने हल्ला व्यापक भाइरल बनेको छ । तर प्रहरीले भने रातो नम्बर अफबाह भएको भन्दै हल्लाको पछी नलाग्न आग्रह गर्दै आएको छ । 
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap