दोस्रो मन्थली नगरपालीका कप फुटबल प्रतियोगीता सुरु - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » दोस्रो मन्थली नगरपालीका कप फुटबल प्रतियोगीता सुरु

दोस्रो मन्थली नगरपालीका कप फुटबल प्रतियोगीता सुरु

असोज १७ गते, राममेछाप ।
     मन्थली/रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा सोमबार वाट दोस्रो मन्थली नगरपालीका कप खुला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । 
      प्रतियोगीता मन्थली नगरपालीका र दिपशिखा ब्वाईज युनाईटेड क्लब मन्थलीले संयुक्त रुपमा आयोजना गरेको हो । दिपशिखा ब्वाईज युनाईटेड क्लब मन्थलीका अध्यक्ष सुरेन्द्र कार्कीको अध्यक्षतामा  भएको प्रतियोगितो उद्घाटन रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले गर्नुभएको हो ।
      प्रतियोगीतामा प्रथम हुने टिमले  ५० हजार दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र जित्ने छ ।२२ टिमको सहभागिता रहेको सो प्रतियोगीता असोज २० गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap