रामेछापमा दलित समुदायकी बालिकालाई बलात्कार गर्नेलाई कारबाही गर्न आयोगको माग - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापमा दलित समुदायकी बालिकालाई बलात्कार गर्नेलाई कारबाही गर्न आयोगको माग

रामेछापमा दलित समुदायकी बालिकालाई बलात्कार गर्नेलाई कारबाही गर्न आयोगको माग

रामेछाप असोज ९ गते
     मन्थली/रामेछाप जिल्लको दोरम्बा गाविसकी १३ वर्षिया दलित समुदायकी बालिकालाई वलात्कार गर्ने माथि कारबाही अघि बढाउन राष्ट्रिय दलित आयोगले माग गरेको छ ।
     आयोगले आज सदरमुकाम मन्थलीमा पत्रकार तथा अधिकरकर्मीहरुसंग भेट गरी सो कार्यमा सघाउन समेत आग्रह गरेको छ । आयोगका सदस्य मञ्जित विकको नेतृत्वमा मन्थलीमा आएको संयुक्त मानवअधिकार अनुगमन टोलीले आयोजना गरेको भेटघाट कार्यक्रममा दोरम्बा ६ का २३ वर्षिय प्रज्वल पाठकले सोही स्थानकी दलित समुदायकी एक बालीकालाई २०७२ साल चैत १४ गते माछा मार्न भनि खोलामा लगि वलात्कार गरेको जाहेरी २०७३ असार ५ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता गराएको जानकारी दिइएको थियो । प्रहरीले सुरुमा जाहेरी नै लिन नमानेको पछि जाहेरी लिए पनि आरोपी फरार भएको भन्दै पक्राउ गर्न आनाकानी गरेको विकले बताए ।
     पीडक उपर कारबाही नगरेको भनि २०७३ साउन ५ गते राष्ट्रिय दलित आयोगमा समेत उजुरी परेको र आयोगले पनि सोही दिन कारकाबहीको प्रक्रियालाई अघि बढाउन रामेछाप प्रहरीमा लेखि पठाउँदा समेत प्रहरीले सक्रियाता नदेखाएको उनको आरोप छ ।
     प्रहरीले कारबाहीको प्रक्रिया अघि नबढाएको कारण दलित आयोगकले घटनाको अनुगमन सुरु गरेको उनले बताए । घटनको दोषिलाई तत्काल कारबाहीको दायरामा ल्याउन समेत उनले आग्रह गरे ।
सभार:दैनिक नेपाल डट कम

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap