मदिरा सेवन गर्दै हिडेपछि रामेछाप कारागार प्रमुख प्रहरी हिरासतमा - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » मदिरा सेवन गर्दै हिडेपछि रामेछाप कारागार प्रमुख प्रहरी हिरासतमा

मदिरा सेवन गर्दै हिडेपछि रामेछाप कारागार प्रमुख प्रहरी हिरासतमा

    

      रामेछाप असोज ८ गते-रामेछाप कारागारका सुरक्षा प्रमुख र चौकीदार गएराति मदिरा सेवन गरेको अभियोगमा पक्राउ परेका छन् ।
     विशेष सुराकीका आधारमा सदरमुकाम मन्थलीबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख कुमोध ढुंगेलका अनुसार सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी कारागारबाट निस्केर बजारक्षेत्रमा मदिरा सेवन गरेको अवस्थामा फेला परेकाले प्रहरी नायव निरीक्षक छत्र पण्डित र चौकीदार खड्गबहादुर नेपालीलाई पक्राउ गरिएको हो ।
     स्थानीय बासिन्दाले साँझ ६ बजेपछि कारागार बाहिर निस्कन नपाउने चौकीदार र सुरक्षा प्रमुख आफैं बजारमा बसेर मदिरा खाइरहेको सूचना पाएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी पठाइएको ढुंगेलले बताए । प्रहरीले दुवैलाई आवश्यक कारबाहीको प्रकृया अघि बढाएको छ ।
शाभारःEkantipurबाट

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap