फेसबुक युथ ग्रुपद्धारा खेलकुद शैक्षिक सामग्रि वितरण - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » फेसबुक युथ ग्रुपद्धारा खेलकुद शैक्षिक सामग्रि वितरण

फेसबुक युथ ग्रुपद्धारा खेलकुद शैक्षिक सामग्रि वितरण

    
 आजकल सामाजिक सञ्जालहरूमा धेरै कुराहरू नकरात्म रूपमा मात्र हेरिने दृष्टिकोणलाई परिबर्तन गर्दै विश्व मा छरिएर रहेका दलित युवाहरूले सामाजिक सञ्जालहरूलाई नै चुनौति दिदै परिवर्तनिय काम गर्न सफल भएका छन ।
    पछिल्लो समयमा फेसबुक लाई अनाबश्यक च्याटका रूपमा प्रयोग भईरहेको समयमा केही युवाहरूले फेसबुक ग्रुप बनाएर असाह्य, अनाथ,गरिव,दलित  विध्यर्थि हरूलाई सहयोग गरेको छ । अनाथ बालबालिकाको खोजि उद्दार, दिगो शिक्षा हाम्रो अधिकारू भन्ने मुल नारा का साथ प्रिन्स सुनार प्रिन्सेस सुनार्नि युथ ग्रुप ले २०७३ भाद्र २९ गतेदेखि चालेको यो अभियानमा गोरखा, स्याङ्जा र बाग्लुङ का गरि १६० जना विध्यर्थि हरूलाई करिब १ लाख ८० हजार बराबरको शैक्षिक सामग्रि, आर्थिक र १० वटा विधालय लाई खेलकुद सामग्रि वितरण गरेको छ ।
     आज पत्रकार सम्मेलन गरि विधालय जान नसकेका अनाथ, गरिब,दलित विध्यार्थि हरूलाई पुनः विधालय पठाउने र दलित अधिकारको हकमा शिक्षामा पहुच बृद्रि गर्ने उदेश्यले यो अभियान सुरू गरेको ग्रुप सञ्चालक जीवन घतानि ले बताउनु भयो ।
      उक्त अभियान मा दलित एकता सञ्जाल अन्तराष्ट्रिय सम्मन्वय समिति सह(कोषाध्यक्ष कमला गहतराज ले दलित अधिकार को बिषयमा दलित समुदाय ले नै आवाज उठाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
साथै हामी भित्र खेर गईरहेका अनाआबश्यक साना साना रकमहरूलाइ जम्मा गरि साना साना वलबालिकाको भविश्य उज्वल बनाउन यो अभियान सुरू गरिएको र उक्त योजना मा संचालक अमित रसाइली हाल प्रबास मा रहे पनि यो योजना मा उहाँ को ठुलो हात रहेको सञ्चालिका रजनि रामदाम ले वताउनु भयो सथै ग्रुप  सदस्य  वसन्त सुनार र त्यहाका स्थानिय सरोकार वाला हरूले खुलेर कामको प्रसंसां समेत गर्नुभएको थियो ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap