रामेछापमा दिदी भेट्न गएका रामबहादुर मृत भेटिए - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापमा दिदी भेट्न गएका रामबहादुर मृत भेटिए

रामेछापमा दिदी भेट्न गएका रामबहादुर मृत भेटिए

    रामेछाप, असोज ४ – रामेछापको राकाथुम– ३ का रामबहादुर तामाङ दिदी भेट्न पाँच दिन अघि रामेछापकै भिरपानी पानी गएका थिए । फुपू दिदी भेट्न गएका रामबहादुर तामाङ घर नफर्किएपछि रामबहादुरका परिवारले प्रहरीमा खबर गरेका थिए । 
प्रहरीले मंगलबार खनियापानी–३ भिरकोटको गोरेटो बाटोबाट झण्डै दुई सय मिटर तल भिर पाखोमा रामाबहादुरको शव भेटेको प्रहरीले जनाएको  छ ।
तामाङको मानसिक अवस्था ठिक नभएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मन्थली लगिएको छ ।
Source:Ujyaloonline.com
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap