मन्थलीमा १० वर्ष यताको धेरै वर्षा/कुबुकास्थलीमा १३ पशु चौपया मरे(फोटो फीचर) - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » मन्थलीमा १० वर्ष यताको धेरै वर्षा/कुबुकास्थलीमा १३ पशु चौपया मरे(फोटो फीचर)

मन्थलीमा १० वर्ष यताको धेरै वर्षा/कुबुकास्थलीमा १३ पशु चौपया मरे(फोटो फीचर)

रामेछाप, भदौ २७ गते 
       रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आज वितेका १० वर्ष यताकै सबैभन्दा बढी वर्षा भएको छ ।प्रयाजसो पानी नपर्ने सदरमुकाम मन्थलीमा हिजो साँझदेखि लगातार वर्षा भइरहेको छ । बर्षाको कारण जिल्ल्लाभरको जनजिवन प्रभाबित बनेको छ । 
      आइतबार साँझदेखि लगातार परेको वर्षको कारण पहिलो किस्ता वापतको रकम लिन सदरमुकामका बैंकहरुमा आएका भूकम्पपीडितहरु समेत प्रभावित भएका छन् । २०६३ साल यता यति ठूलो र भारी वर्षा नभएको स्थानीयबासीको भनाई छ । सदरमुकाम मन्थलीमा नेकपा एमालेका बरिष्ठ नेता मावधकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने भनिएको कार्यक्रम समेत प्रभाबित बनेको छ ।
     यसैबिच आइतबार साँझादेखि लगातार परेको वर्षाबाट स्थानीय खोल्सामा आएको बाढीले रामेछापको कुभुकास्थली गाविसका बस्तु गोठ बगाउँदा १३ वटा चौपया मारिएको छ । बाढीले बगाएर रामेछाप कुभुकास्थली–५ ब्रान्डेट टोलका ओलखबहादुर सुनुवारको २ वटा गोरु, १ गाई  र १  भैस, रङ्गबहादुर कार्की १ गोरु र २ गाई  बगाएको छ । त्यसैगरी सोही वडाका कासीदाश श्रेष्ठको ३ वटा राँगा, १ गाई र २ वटा गरुको बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । 
     पहिरोले पुरेको १ गोरु र २ वटा गाईको प्रहरी र स्थानीयबासीको सक्रियतामा जिवितै उद्धार गरिए पनि सख्त घाइते रहेको प्रहरीले बताएको छ । वर्षा निरन्तर भइरहेकाले सो क्षेत्र अझै उच्च जोखिममा रहेको छ ।
हेर्नुहोस केही फोटो फीचर :






Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap