देउवाको उम्मेदवारी घोषणा - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » देउवाको उम्मेदवारी घोषणा

देउवाको उम्मेदवारी घोषणा

.

काठमाडौं, फागुन २० – नेपाली कांग्रेसको आगामी नेतृत्वको लागि वरिष्ठ नेता शेरबहादुर देउवा समूहले पनि उम्मेदवारी घोषणा गरेको छ । बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी देउवा समूहले उम्मेदवारी घोषणा गरेको हो ।
deuba team
देउवा समूहबाट देउवाले सभापतिमा, अर्जुन नरसिंह केसीले महामन्त्रीमा र चित्रलेखा यादवले कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । पार्टी नेता केबी गुरुङको प्रस्ताव र अर्का नेता खुमबहादुर खड्काको समर्थनमा देउवाले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै देउवाले पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउने दावी गर्नुभयो । उहाँले सुशील कोइरालाको निधनले पार्टीमा ठूलो क्षति पुगेको बताउनुभयो ।
देउवा समूहले आफ्नो जित सुनिश्चित रहेको दावी गरेको छ । उम्मेदवारी घोषणा कार्यक्रममा देउवा पक्षका नेता कार्यकर्ता ठूलो संख्यामा उपस्थिति थियो । 
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap