सुजाताको उम्मेदवारी फिर्ता, प्रधानमन्त्रीको आश्वासन पाएपछि पौडेललाई समर्थन - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » सुजाताको उम्मेदवारी फिर्ता, प्रधानमन्त्रीको आश्वासन पाएपछि पौडेललाई समर्थन

सुजाताको उम्मेदवारी फिर्ता, प्रधानमन्त्रीको आश्वासन पाएपछि पौडेललाई समर्थन

काठमाडौं, फागुन २० – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने हुनुभएको छ । सभापतिमा आफ्नो उम्मेदवारी फिर्ता गर्दै उहाँले पौडेललाई समर्थन गर्न लाग्नुभएको हो ।sujata koirala


बुधबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरे लगत्तै पौडेल र सुजाताबिच सहमति भएको हो । कांग्रेस नेतृत्वको सरकार बनेको अवस्थामा सुजातालाई प्रधानमन्त्री बनाउने पौडेलले आश्वासन दिनुभएको छ । यस्तै पौडेलले विधान संशोधन गरेर सुजातालाई महिला उपसभापति बनाउने पनि आश्वासन दिनुभएको छ ।
यसअघि वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको असहमतिका कारण विधान संशोधन प्रस्ताव दर्ता नभएपनि महाधिवेशनपछि आफू सभापति भएमा महासमिति बैठक बोलाएर संशोधन गर्ने पौडेलको भनाई छ । यस्तै कार्यसमितिमा मनोनित हुने २१ जनामध्ये ५ जना सुजाताले भनेको मान्छे राख्न पनि पौडेल सहमत हुनुभएको छ ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap