एसएलसीको तयारी अन्तिम चरणमा - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » एसएलसीको तयारी अन्तिम चरणमा

एसएलसीको तयारी अन्तिम चरणमा

काठमाडौं, फागुन १९ – यसवर्षको एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । कार्यालय अन्तर्गतको परीक्षा शाखाका उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठका अनुसार पश्चिम क्षेत्रमा आवश्यक प्रश्नपत्र पठाइसकिएको छ ।

पूर्वमा पनि केही दिनमा लैजाने तयारी भइरहेको छ । एसएलसीमा सहभागी हुने विद्यार्थीलाई आफ्नो विवरण गलत भए सच्याउन दिने मेमो कार्ड पनि सँगै पठाइएको उहाँले बताउनुभयो ।
मेमो कार्ड र विद्यार्थीको फारममा नाम, थर, जन्म मिति, सिम्बोल नम्बर लगायतका कुरा फरक भए १५ दिनभित्र सच्याउन सकिनेछ । आउँदो चैत १८ देखि २९ गतेसम्म चल्ने एसएलसी परीक्षामा ६ लाख भन्दामाथि विद्यार्थी सामेल हुने छन् । देशभर १९ सय ४३ परीक्षा केन्द्र निर्धारण गरिएको केन्द्रले जनाएको छ ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap