यसरी हुन्छ कालोबजारी, पम्पमा खन्याउनुपर्ने तेल सिधैं ड्रममा - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » यसरी हुन्छ कालोबजारी, पम्पमा खन्याउनुपर्ने तेल सिधैं ड्रममा

यसरी हुन्छ कालोबजारी, पम्पमा खन्याउनुपर्ने तेल सिधैं ड्रममा

१९ फागुन काठमाडौं । 

नेपाल आयल निगमले सर्वसाधरणको लागि वितरण गर्न पठाएको तेल कसरी कालोबजारी हुन्छ भन्ने जान्नको लागि मंगलबार त्रिपुरेश्वरस्थित एक पेट्रोल पम्पको व्यवहार हेरे पुग्छ ।

Petrolआयल निगमले पठाएको ट्यांकर सिधै पम्पमा खन्याइ नोजल मार्फत वितरण गर्नु पर्ने प्रावधान छ । तर, त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरले थानकोट डिपोले पठाएको तेल पम्पमा नखनाई सिधैं ड्रममा खन्इयो । अाजकाे राजधानी दैनिकमा समाचार छ ।
सो पम्पको यस्तो व्यवहार प्रत्यक्ष देखेका प्रहरी पनि मूकदर्शक मात्र बने । निगमले पठाएको चार हजार लिटर डिजेल मध्ये पम्पका मालिकले १ हजार लिटर भने ड्रममा खन्याएका थिए ।
पम्प सञ्चालकले पछिल्लो समय निगमले पठाएको तेल ड्रममा जम्मा गर्दै कालोबजारी गर्ने गरेका छन् । त्रिपुरेश्वरको उक्त पम्पले तीन हजार लिटर तेल बितरण गर्दै एक हजार लिटर लुकाएको छ ।
पछिल्लाे समय पम्पले नै कालोबजारी गर्ने गरेको सूचना पाएपछि निगम र प्रहरीले समेत अनुगमन गरिरहेको दाबी गरेको छ ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap