नारायण श्रेष्ठ/फागुन २२ गते,रामेछाप
योङ कम्युनिष्ट लिग नेपाल रामेछापको हिजो सम्पन्न बन्द सत्रबाट शेर बहादुर खड्का बिद्रोहको अध्यक्षतामा ५१ सदस्यीय पदाधीकारी गठन गरीएको छ ।
जसको उपाध्यक्षमा कुल बहादुर तामाङ, सचिबमा युबराज सुबेदी, सहसचीबमा नुरी शेर्पा, कोषध्यक्षमा मित्र श्रेष्ठलाई सर्बसम्मतले चयन गरीएको छ । नबगठित पदाधिकारीहरुको आज बिहान ८ बजे बैठक बसी भाबि कार्ययोजनाको बिषयमा छलफल गरीने वाइ सि एल रामेछापका नबनिर्बाचीत अध्यक्ष शेर बहादुर खड्का बिद्रोहले जानकारी दिनुभयो । यस्तै अखिल क्रान्तकारी रामेछापको पनि आज नया पदाधिकारीहरु चयन गरीने श्रोतले बताएको छ ।
योङ्ग कम्युनिष्ट लिग नेपाल रामेछापको तेस्रो तथा अनेरास्ववियु क्रान्तिकारी रामेछापको १६ औ जिल्ला अधिबेशनलाइ सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन गृहमन्त्री शक्ती बस्नेतले गर्नुभएको थियो ।