काठमाडौं, फागुन २१– बाबुराम भट्टराईको नयाँ शक्तिमा फेरि अन्तिरिम केन्द्रिय परिषद् सदस्य थपिएका छन् । यसअघि २४० सदस्यीय केन्द्रिय परिषद् भइसकेको नयाँ शक्तिमा फेरि ५६ जना सदस्य थपिएको हो ।थपिएका केन्द्रिय परिषद् सदस्यमा अक्कलबहादुर थिङदेखि ज्ञानेन्द्र शाहसम्म छन् ।यस्तो छ नयाँ थपिएका परिषद् सदस्यको पूर्ण नामावली
Home »
» नयाँ शक्तिमा ज्ञानेन्द्र शाह ! को–को परे थपिएका ५६ जनामा ?

