गगनलाई पार्टी प्रवक्ता बनाउने देउवाको तयारी - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » गगनलाई पार्टी प्रवक्ता बनाउने देउवाको तयारी

गगनलाई पार्टी प्रवक्ता बनाउने देउवाको तयारी

gagan thapa -750
काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका कांग्रेस युवा नेता गगन थापालाई सभापति शेर  बहादुर देउवाले पार्टीको प्रवत्ता बनाउने तयारी गरेका छन् ।
आजदेखि कार्यभार सम्हाल्न लागेका नवनिर्वाचित सभापति देउवाले गगनलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुका साथै पार्टी प्रवक्ताको जिम्मेवारी दिने तयारी गरेको कांग्रेस संवद्ध स्रोतले बताएको छ ।
विपी पुत्र शशांक कोइराला सँग महामन्त्रीमा पराजित भएका गगन थापा क्षमता भएता पनि अवशरबाट बञ्चित भएका बेला देउवाले यस्तो प्रस्ताव गरेका ह्न ।
यसैगरि अर्का नेता प्रकाश शरण महतको नाम पनि पार्टी प्रवक्ताको लागि चर्चामा रहेको कांग्रेस नेताहरुले बताएका छन् ।
पार्टी सभापति देउवाले गगन सहित ७ जनालाई आजै केन्द्रीय सदस्यमा नियुक्ति गर्दैछन् ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap