YCL रामेछापको विस्तारित वैठक सम्पन्न - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » YCL रामेछापको विस्तारित वैठक सम्पन्न

YCL रामेछापको विस्तारित वैठक सम्पन्न

रामेछाप,माघ २३ गते
     योङ कम्युनिष्ट लिग रामेछाप को विस्तारित वैठक शनिबार सम्पन्न भएको छ । रामेछापको मन्थलीमा सम्पन्न वैठकले जिल्ला सम्मेलन आउदो फागुन २१ गते गर्ने निर्णय गरेको छ । जसको लागि शेरवहादुर खड्का विद्रोहको संयोजकत्वमा ८५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । 
  वैठकमा विभिन्न सांगठनिक, राजनीतिक र समसामयिक विषयवस्तुहरु माथि थ्ऋी नेपालका केन्द्रिय सदस्य सुजनकुमार लामा सौजन्य, पार्टीका जिल्ला सचिव प्रेमकुमार कार्की सेवक,उपाध्यक्ष रामकुमार लामा, सांसद श्यामकुमार श्रेष्ठ कुसल र जिल्ला पार्टी अध्यक्ष डिल्लीमान तामाङले प्रशिक्षणात्मक मन्तब्य राख्नुभएको थियो ।
विस्तारित वैठक YCLरामेछापका संयोजक शेरवहादुर खड्का विद्रोहको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap