रामेछाप माघ २३ गते ।
रामेछापको शहरी तथा ग्रमिन भेगमा भुस्याहा कुकुरको बिगबिगी बढेसँगै पछिल्लो समयमा कुकु्रले टोकेका बिरामी बढ्न थालेका छन् ।
आज रामेछापमा एउटै कुकुरले ३ जनालाई टोकेर घाईते बनाएको छ । रामेछाप नगरपालिका वडा नम्बर ४ स्थित डुम्रिखर्कमा एउटै कुकुरले १२ घण्टा भित्रमा स्थानीय ३ जनालाई टोकेको हो । रामेछाप नगरपालिका ४ घर भएका ६२ बर्षीय सन्तमाया नेपाली, १२ बर्षीय कैलाश खत्री र अर्जुन बिसुन्केलाई कुकुरले टोकेको हो । रामेछापमा कुकुरले टोकेपछि उपचारका लागि आउनेहरुको संख्या बढी भएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।