क्षेत्र नम्बर १ का छनौट खेलहरु सम्पन्न - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » क्षेत्र नम्बर १ का छनौट खेलहरु सम्पन्न

क्षेत्र नम्बर १ का छनौट खेलहरु सम्पन्न

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता अन्तर्गत क्षेत्र नम्बर १ का छनौट खेलहरु सम्पन्न

 फाल्गुन ३ ,हजुरको रेडियो रामेछाप 

______________________________________________________

          शनिबारबाट रामेछापमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता अन्तर्गत क्षेत्र नम्बर १ का छनौट खेलहरु आज सम्पन्न भएका छन् । 


     आज भएको अन्तिम खेलमा पुरुष भलिबल तर्फ जनजागृत उच्च माध्यमिक विद्यालय बेतालीलाई २५–१६ र २५– ११ को सोझो सेटमा पराजित गर्दै तामाकोशी जनजागृती उच्च माध्यमिक विद्यालय खिम्ती विजयि भएको छ । महिला तर्फको भलिबलमा भने गोकुलगँगा उच्च माध्यमिक विद्यालय रस्नालु यसअघिनै जिल्ला स्तरको खेलका लागी छनौट भैसकेको छ । क्षेत्र नम्बरका १ का १५ ओटा विद्यालयको सहभागिता रहेको उक्त खेलमा एथ्लेटिक तर्फका हाईजम्प,लङजम्प,त्रिपल जम्प,लामो तथा छोटो दौड,रिले दौड,कबर्दी लगाएतका खेलहरु प्नि समावेश गराईएको थियो । 

       क्षेत्र नम्बर २ को भने यसअघिनै जिल्लाको काकलिङ उच्च माध्यमिक विद्यालय दोरम्बामा सम्पन्न भैसकेको छ । क्षेत्रीय स्तरको छनौट प्रतियोगितामा प्रथम देखि चौथो स्थान सम्म प्राप्त गर्ने खेलाडीलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता गराईने जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ । 

See more at: hajurkoradio.org.np

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap