तस्वीरमा सुशीलको अन्तिम यात्रा - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » तस्वीरमा सुशीलको अन्तिम यात्रा

तस्वीरमा सुशीलको अन्तिम यात्रा

Susil Koirala antim Badai  (13)
२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका दिवंगत सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
कोइरालाको पार्थिव शरीरमा उनका भतिज अतुल कोइरालाले दागबती दिएका छन् । त्यसअघि स्व. कोइरालाको सम्मानमा नेपाली सेना एक टुकडीले राष्ट्रिय धूनसहित अन्तिम सलामी अर्पण गरेको थियो । उनलाई १३ तोपको सलामी दिइएको छ ।
Susil Koirala antim Badai  (12)
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कोइरालाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।
कोइरालाप्रति अन्तिम श्रद्धान्जली दिन प्रमुख दलका नेता, कूटनीतिज्ञ, कांग्रेस नेता कार्यकर्ता र शुभचिन्तकको बाक्लो उपस्थिति थियो ।
Susil Koirala antim Sanskar (1)
Susil Koirala antim Badai (2)
यसअघि दशरथ रंगशालाबाट शव यात्रा सुरु भएको थियो । शव यात्रामा सहभागीले ‘सुशील दाइको अभियान, शान्ति र संविधान, सुशील कोइराला अमर रहुँन्, जय नेपालको नाराले संविधान पाए साराले’ भन्नेजस्ता नारा लगाएका थिए ।
पूर्व प्रधानमन्त्री कोइरालाको सोमबार राति १२.५० मा निधन भएको थियो ।
Susil Koirala antim Badai (1)
Susil Koirala antim Badai (4)
Susil Koirala antim Badai (7)
Susil Koirala antim Badai (10) Susil Koirala antim Badai (11)
Susil Koirala antim Sanskar (2) Susil Koirala antim Sanskar (3) Susil Koirala antim Sanskar (4) Susil Koirala antim Sanskar (5) Susil Koirala antim Sanskar (7) Susil Koirala antim Sanskar (8) Susil Koirala antim Sanskar (10) Susil Koirala antim Sanskar (11)
 तस्वीरः कविन अधिकारी/अनलाइनखबर

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap