रामेछापमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु । - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु ।

रामेछापमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु ।

 माघ २६ रामेछाप ।
      रामेछाप जिल्लाको नागदहमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो सदरमुकाम मन्थलीबाट धोबी जादै गरेको लु २ त ५६६५ नम्वरको ट्याक्टरबाट खसेर नागदह गाविस वडा नं ५ की ३४ बर्षिय सुसिला नेपालीको मृत्यु भएको हो । ट्याक्टर चालक २२ बर्षिय हरि भुजेललाई प्रहरिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 
     यता रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मंगलबार गाडिले ठक्कर दिदा एक बालिका गम्भीर घाईते भएकी छिन । मन्थली नगरपालीका १२ की १३ बर्षिया मुना माझीलाई मन्थली नगरपालीकाको बा २ झ १६०९ नम्वरको गाडिले तामाकोसी सहकारी अस्पताल अगाडि ठक्कर दिदा माझीको टाउकोमा गम्भीर चोट लागेको हो । घाईते बालीकाकोे सदरमुकाम मन्थलीमा रहेको तामाकोसी सहकारी अस्पतालमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ ।

वालिका मुना माझी धाईते भएपछि मन्थलिान बढेको भिडभाड

See more at:sajhasabal.com/ramechhap
 प्रज्वल पौडेल

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap